• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जापानमा बिदेशी बिध्यार्थीलेअे।र्किङ भिषा( स्युस्येाकु ) परिबर्तन गर्दा  गर्दा अपनाउनुपर्ने महत्वपुर्ण पक्षहरू

जापानमा बिदेशी बिध्यार्थीलेअे।र्किङ भिषा( स्युस्येाकु ) परिबर्तन गर्दा  गर्दा अपनाउनुपर्ने महत्वपुर्ण पक्षहरू


समायोजन खबर
  • शनिबार, फाल्गुन १४ २०७३

  • फुर्वा शेर्पा समायेाजन खबर,टेाक्येा

    जापान नेपाली युवा तथा बिध्यार्थीहरूकेा लागि अध्ययन संघसंगै रेाजगारकेा गन्तब्यकेा रूपमा मानिन्छ ।   नेपालमा अ।धारभुत जापानिज भाषाकेा  ज्ञान सिकेर अ।एपछि कम्तीमा १ बर्ष देखि २बर्ष सम्म अनिबार्य जापानिज भाषा कलेज पढ्रनू पर्ने हुन्छ । नेपालबाट प्राबिधिक शिक्षा पढेर साथै स्नातक तह उत्तीर्ण गरेर  जापान अ।एका बिध्यार्थीहरूले  भिषा परिबर्तन गरी जापानका बिभिन्न  कम्पनीहरूमा काम गर्ने अवसरहरू बढी हुन्छ ।

    स्नातक तह उत्तीर्ण नगरी जापान अ।एमा जापान सरकारकेा नियमअनुसार २ बर्षे सेन्मेान कलेज अथवा ४ बर्षे दाइगाक्कुकेा अध्ययन गर्न पाउदछ  । अनिमात्र कलेज सकाएपछि अ।फ्नेा  बिषयअनुसार रेाजगार अथवा काम खेाज्न सहज हुन्छ ।

    जापानमा बिदेशी बिध्यार्थीहरूले कम्पनिमा भिषा परिबर्तन गर्नु सहज त पक्कै छैन । भाषा  राम्रेा सिकेमा तथा न्याट तथा जे. एल. पि. टि परिक्षा उत्तिर्ण हुन सकेमा अ।फैले  चाहेकेा कम्पनी खेाजेर भिषा परिबर्तन गर्न सकिन्छ । तर नेपालीहरूकेा संख्या बिरलै मात्रमा पाइन्छ ।

    स्युस्येाकु अथवा वर्किङ भिषा के हेा ?

    अध्ययनकेा शिलशिलामा जापानमा रही २ बर्षे सेन्मेान कलेज तथा दाइगाक्कु अध्ययन गरी सकेपछि  बिभिन्न कम्पनीहरूमा खाइस्याइनकेा रूपमा काम गर्न गरी सुरूवातमा ३ देखि ५बर्षसम्म काम गर्न पाउने स्युस्येाकु भिषा हेा ।येा भिषा जापानमा रहेका बिभिन्न कम्पनीहरूमा काम गर्न इच्छुक बिध्यार्थीहरूले अ।प्नेा शैक्षिक येाग्यताकेा प्रमाणपत्र तथा अनुभवहरूकेा प्रमाण पत्र तथा कम्पनिले तेाकेकेा मापदण्ड अनुसार प्रकृयाहरू पुरा गरेमा पाउन सकिन्छ । तर यदि तपाइले अध्ययन गरेकेा बिषयअनुसार कामपकेा प्रकृति मेल नखाए अध्यागमन बाट भिषा पाउने सम्भावना अत्यन्त न्युन हुन्छ । याद राख्नुपर्ने महत्वपुर्ण कुरा यदि कुनै बिध्यार्थीले एउटा कमपनिबाट भिषा लिएर अन्य कुनै पनि कम्पनिहरूमा अबैधानिक रूपमा काम गरेमा अध्यागमन बिभागले भिषा क्यान्सिल गरी नेपाल पठाइदिन्छ ।कुनै काम खेाज्नु अगाडि अ।फुसंग सम्बन्धित कामकेा बारेमा कतिकेा ज्ञान छ ,त्येा काममा छिरिसकेपछि दिर्गकालिनरूपमा दत्तचित्त भएर काम गर्न सकिन्छ कि सकिदैन ?यि कुराहरू बेलैमा ख्याल गर्नु बुद्दिमता हुन्छ। अन्यथा काम छाड्नुकेा बिकल्प हुदैन र अर्केा कम्पनी खेाज्द समेत धेरे सास्तीहरू भेाग्नु पर्ने बाध्यताहरू अ।इपर्दछ  । र अन्य कम्पनीहरू खेाज्दा समेत अगाढि काम गरेकेा कम्पनी बारे सेाधपुछ गर्दछ र निजि कारणले कम्पनी छाडेकेा बुझेमा ति कम्नपनिहरूमा छिर्न धेरै गाह्रेा हुन्छ ।जापानमा बिध्यार्थी भिषामा रहेर पार्ट टाइमकेा रूपमा काम गर्नु र स्युस्येाकु गरी कम्पनीहरूमा स्टाफ तथा खाइस्याइनकेा रूपमा काम गर्नु बिल्कुलै फरक भएकाले पुर्ब तयारी तथा अध्ययन गर्नु अति नै अ।वस्यता मानिन्छ । कम्पनीहरूमा स्टाफ तथा खाइस्याइनकेा रूपमा जिम्मेवार तथा सेकिनिन भइ सकेपछि अ।फु कम्पनीले दिएकेा अ।देश अनुसार अ।वस्यक ठाउहरूमा गएर जिम्मेवारी पुरा गर्नै पर्ने हुन्छ ।

    अे।र्किङ भिषा(स्युस्येाकु) गर्दा चाहिने महत्वपुरर्ण कागजातहरू

    १)     फेाटेा सहित बायेाडाटा(रिरेकिस्येा )

    २)     शैक्षिक येाग्यताका प्रमाणपत्रहरू(एस.एल.सी परिक्षा देखि हाल सम्म जापानमा हासिल गरेका शैक्षिक येाग्यताका प्रमाणपत्र )

    ३)     नेपालमा हासिल गरेका अनुभबका प्रमाणपत्रहरू

    ४)     तालिमहरू लिएमा सेाकेा प्रमाणपत्रहरू

    ५)     अन्तरबार्ता सफल भएपछि कम्पनीबाट प्राप्त नाइते स्येामेइस्येा र चुउची स्येाउमेस्येाउ पत्र(कन्फर्मेशन लेटर)

     

    स्युस्येाकु गर्दा अपनाउनुपर्ने महत्वपुर्ण पक्षहरू

    १)     कलेज संग परामर्श

    २)     सेमिनार भिजिट

    ३)     कम्पनी भिजिट

    ४)     अन्तर्भार्ता

    ५)     कन्फमेशन लेटर (नाइते खामी)

    ६)     भिषा अप्लाइ प्रकया

    ७)     बिध्यार्थी भिषा केन्सील

    ८)     भिषा परिबर्तन

    ९)     अप्रिलबाट काम सुरू हुने भएकाले मार्च अन्तिम सम्ममा वडा कार्यलयमा गइ कर र स्वास्थ्य भिमा भुक्तानी गर्ने ।

    जापानमा अे।र्किङ भिषा परिबर्तन गर्न सहज पक्कैछैन । कलेज संग अ।वश्यक परामर्श लिएर कम्तीमा २०देखि ४०वटा सेमिनारमा सहभागी भएपछिमात्र येा भिषा पाउन सक्ने भएकाले मेहनत नगर्ने र भाषामा कमजेार बिध्यार्थीहरूका लागि फलामकेा चिउरा चपाउनु झै मानिन्छ । पछिल्लेा समयमा अ।एर  नेपाली बिध्यार्थीहरू  उपाय नभएपछि कि त पुन कलेज देाहेार्याएर पढ्छन कि त दलालहरूलाइ ५०देखि ७०मान(नेपाली ५देखि ७लाख तिरेर भिषा परिबर्तन गर्ने गरेकेा पाइन्छ । यसरी अे।र्किङ भिषाकेा लागि दलाली वा एजेन्टलाइ भारी पैसा बुझाउनु पुर्ब कम्पनी केा सेवा सुबिधा ,कामकेा प्रकृति ,दैनिक काम गर्नुपर्ने दिन अ।दिबारे राम्ररी बुझ्रन सके जापान मा जे सेाचेर प्रबेश गरेकेा हेा त्येा उदेश्य सार्थक हुन्छ अन्यथा निदारमा हात राखेर पछुताउनुकेा बिकल्प छैन ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology