• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जापानमा संयुक्त रुपमा २२ औँ जनयुद्व दिवस मनाउँदै

जापानमा संयुक्त रुपमा २२ औँ जनयुद्व दिवस मनाउँदै


समायोजन खबर
  • शनिबार, माघ २९ २०७३

  • २९माघ,टोकियो ।
    फाल्गुन १ गते सशस्त्र बिद्रोह शुरु गरेको दिनलाई सम्झँदै जापानमा रहेका माओवादीहरुले २२ औँ जनयुद्व दिवसको रुपमा मनाउने भएको छ ।
    ने.क.पा माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च जापान, विप्लव माओवादी निकट नेपाली जनप्रगतिशील समाज जापान र नयाँ शक्ति नेपाल निकट नेपाली अन्तराष्ट्रिय समाज जापानको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्न लागिएको हो ।
    फाल्गुन १ गते आईतवार विहान ११ बजे टोकियो रोधी क्लवमा माओवादी समर्थकहरुको उपस्थितिमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । २०५२ साल फाल्गुन १ गते देखि जनयुद्व सुरु गरेको दिनको स्मरणमा माओवादीहरुले जनयुद्व दिवस मनाउदै अ।इरहेकेा छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology