फुर्वा शेर्पा,२९माघ, समायेाजन खबर
अध्ययन,रेाजगार लगायत बिबिध भिषामा जापान अ।एका नेपालीहरू ठगीमा पर्ने क्रम बढ्दै गइरहेकेा छ ।

नेपालबाट सामान्य बेालीचालीकेा भाषा समेत राम्ररी अध्ययन नगरी जापान प्रबेश गरेका केही नेपालीहरू ठगी हुने गरेकेा छ । उनीहरू अ।फै जापानमा रहेका बिभिन्न कम्पनीहरूमा कामकेा लागि टेलिफेान गरेर अन्तर्बाता दिन नसक्ने , जापानमा पुरानेा (सेन्पाइ)ले कामकेा स्येाउखाइ (सिफारिस) नगरे सम्म सहज रूपमा काम नपाउने भएपछि पछिल्लेा समय स्येाउखाइकेा नाममा बिकृति बढ्दै गइहेकेा पाइन्छ ।
जापानमा केही पुराना नेपालीहरूले कामकेा स्येाउखाइकेा नाममा नगद २०हजार देखि ४०हजारयेन सम्म लिइ काममा लगाउने गरेतापनि कतिपयले पैसा मात्र लिएर सम्पर्क बिहिन हुने पैसाकेा लागि ताकेता गर्दा अपशब्द र गाली गलैाज गर्ने गरेकेा एक नेपाली बिध्यार्थीले अ।फ्नेा नाम नबताउने शर्तमा बताए । समायेाजन खबर संग गुनासेा गर्दै उनले भने रूम भाँडा महगेा छ कलेज फि मासिक रूपमा तिर्नै पर्छ काम लगाइदिए त पैसा तिर्न तयार छु तर बिश्वास नै छैन ।अ।पातमा सहयेागकेा अपेक्षा गरेकेा थिए उल्टै पैसा लिएर भाग्येा
त्यस्तै सन २०१४मा बिध्यार्थी भिषामा जापान अ।एका अर्का एक बिध्यार्थीले पनि नाम उल्लेख नगर्ने शर्तमा दुखेसेा पेाख्दै भने “कलेज सकेर अे।र्किङ भिषा परिबर्तन गरि दिन्छु भनेर ७लाख जापानी येन लिएकेा तर अहिले अाएर कम्पनीले काम समेत नदिएर समस्यामा परेकेा छु । समस्या पर्दा त जापानमा अ।फन्तपनि पराइ बनिदिदेा रहेछ ।
उनले कलेज सकेर अे।र्किङ भिषा परिबर्तन र कामकेा लागि दलाललाइ पैसा दिन नहुने सल्लाह समेत दिइन । जापानमा पैसा लिएर काम लगाउने काम अबैधानिक मानिन्छ । क्षणिक स्वार्थकेा लागि गरिने यस्ता कृयाकलापले अाफ्नेा सुन्दर सपना अन्धकार तिर धकेलिन्छ नै जापानी माझ नेपालीकेा बदनाम पनि हुन्छ ।जापानमा कामकेा स्येाखाइ भन्दै पार्टछाइम कामकेा लागि २०देखि४०हजार येन र अे।र्किङ भिषाकेा लागि ५देखि७लाख येन सम्म अबैधानिक रूपमा असल्ने गरेकेा पाइन्छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology