• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जापानमा बढ्देा अ।त्महत्याकेा कारण र समाधानका लागि भैरहेका प्रयासहरू

जापानमा बढ्देा अ।त्महत्याकेा कारण र समाधानका लागि भैरहेका प्रयासहरू


समायोजन खबर
  • बुधबार, माघ २६ २०७३

  • फुर्वा शेर्पा,येाकेाहामा जापान
    अ।फ्रनेा परिवारका बुवा अ।मा,दाजु भाइ दिदी बहिनी ,छेारा छेारी,लगायतलाइ भबिष्यमा खुसी र सुखी जीवन बनाउन र अनेक रंगीन सपनाहरू बेाकेर जापान छिर्ने नेपाली युवाहरूकेा लर्केा राम्रै संग बढेकेा पाइन्छ ।गाउघरमा बिदेश जानेहरूकेा संख्या बढ्दै गएकेा छ । एक अ।पसमा गरिने देखासिकीले गर्दा हेास या नेपालमा राजनैतिक अस्थिरतासंगै बढ्देा महगी र रेाजगारीकेा अभाब कालगायतकाबिबिध कारण त्रिभुवन बिमान स्थलमा सुटकेश र लगेज बेाकेर दैनिक रूपमा बिदेशिने युवाहरू ज्यादा बढिरहेका छन् । ति मध्ये अहिले अ।एर जापान नेपाली युवाहरूकेा गन्तब्य बनेकेा छ । जापान अ।उने नेपालीहरूकेा संख्यामा भएकेा उल्लेखिय बृध्दि संगसंगै पछिल्लेा समय जापानमा अ।त्महत्या गर्ने नेपालीहरूकेा संख्या बढिरहेकेा छ ।
    बर्षेनी घटिरहने येा घटनाले जापानबासी नेपालीहरूलाइ मर्महित त बनाएकै छ नै केही गर्छु भनेर जापान अाउने तयारीमा रहेका नेपालीहरू समेत दुभिधामा परिरहेका छन् ।
    मैले येा प्रसंग पृष्ठभुमिका रूपमा प्रस्तुत गर्न खेाजिएकेा मात्र हु ।
    जहाँ जनसंख्या बढ्छ त्यहाँ समस्या थपिदै जानु स्वाभाबिक मानिएता पनि जापानमा नेपाली समुदायमा हुने अ।त्महत्या जस्ता गम्भिर प्रकृतिकेा घटनाले बिश्व नेपाली समुदायलाइ दुखित बनाएकेा छ । अ।त्माहत्या गर्नेहरूमा अधिकाँश बिध्यार्थी रहेका छन् ।

    किन नेपालीहरू जापान अ।एर अ।त्महत्या गर्छन त ?

    एक्लेापन

    पढाइ र कामकेा शिलशिलाले गर्दा नेपालमा रहेका परिबार साथी संगी अ।फन्तजन बाट टाँढा हुनुपर्ने बाध्यता अनि जापान ब्यस्त देश भएका कारण यहाँ साथीभाइ अ।फन्तजन भएपनि भेटघाट अत्यन्त न्युन हुने भएकाले नेपाली बिध्यार्थीहरू प्रायश एक्लेापनकेा शिकार हुन बाध्य देखिन्छन् ।किनकि यहाँकेा जनजीवन महँगेा भएका कारण बाध्य भएर केही न केही काम गर्नै पर्ने हुन्छ । एक्लेा हुँदा हरेक समस्याकेा समाधान स्वयंमले नै गर्नु पर्ने भएकाले संघर्ष मेहनत गर्न नसक्ने बिध्यार्थी अ।फ्नेा जीवनदेखि हतेात्साहित हुने ,मानसिक र शारीरिक रूपमा कमजेार भइ अन्तत अ।त्महत्या गर्ने गरेकेा पाइन्छ ।
    अ।र्थिक समस्या-

    जापानमा रहेका नेपाली बिध्यार्थीहरू अधिकाँश बेखुसी हुनुकेा मुख्य कारण मध्ये प्रमुख कारण अ।र्थिक समस्या रहेकेा छ । जापानकेा ट्रेन भाँडा देखि लिएर कलेज फि सम्म हिसाब गर्दा एकजना बिध्यार्थीले मासिक रूपमा कम्तिमा १५मान (नेपाली सरदर एकलाखपचास हजार)खर्च गर्नु पर्ने हुन्छ ।काम नभेटिएमा येा खर्च जुटाउन धेरै गाह्रेा पनि छ ।परिबार र साथीभाइ अनि जापानमा रहेका अ।फन्तबाट सरसहयेाग नपाएर अन्तत डिप्रेशन भइ अ।त्म हत्या नै अन्तिम बिकल्पकेा रूपमा लिने बिध्यार्थीहरू समेत भेटिएका छन् ।
    मध्यापानसेवन-

    जापानिजहरू हरेक संस्कारहरूमा मध्यापान सेवन गर्ने गर्दछन् तर उनीहरू मनेारन्जनकारूपमा सीमित मात्रमा सेवन गर्ने गर्दछन् । जुनदेशमा रह्रयेा त्यस देशकेा संस्कार संस्कृतिकेा प्रभाव पर्नु स्वाभाबिक नै मानिन्छ । देश गुणाकेा बेश हुनै पर्छ । जापानमा रहेका नेपाली बिध्यार्थीहरू धेरै जसेा यहाकेा रेष्टुँरा ,केान्भिनी स्टेार ,हेाटलहरूमा पार्ट टाइम काम गर्ने गरेकेा पाइन्छ । जहा अल्केाहलकेा प्रयेाग बढी हुने गर्दछन् र सायद धेरथेार भएपनि अधिकाश मध्यापान सेवन गर्ने गरेकेा पाइन्छ । कामकेा अत्यन्त तनाब ,भाषागत समस्या ,अ।र्थिक समस्या,माया प्रेम अ।दि बिबिध समस्याका कारण अत्याधिक मध्यापान सेवन गरी अ।बेशमा अाएर अ।त्महत्या हुने गरेकेा पाइन्छ ।
    कामकेा समस्या

    –जापान दुख र धैर्यता गर्न सक्नेहरूका लागि उपयुक्त र अनुकुल देश मानिन्छ । जुनै देशमा रहेपनि त्यही देशकेा भाषा सिक्नु पहिलेा अ।वश्यकता भित्र पर्दछ । जापानमा जापानिज भाषा कमजेार भए अ।फुले चाहेकेा कम्पनीमा छिर्न अत्न्त कठिन हुन्छ अन्तत सानेातिनेा शारीरिक काममै चित्ता बुझाउनु पर्ने बाध्यता हुन्छ । कामकेा लागि जति नै भेातारिएनपिन भाषागत समस्या भएमा कामकेा समस्या हुन्छ । अ।फैले काम खेाज्न नसकेपछि नेपाली र अन्य बिदेशी एजेन्टहरूलाइ मेाटेा रकम बुझाएर भिषा परिबर्तन गरी काम गर्नु पर्ने बाध्यता पनि छ । अन्तत एजेन्ट मार्फत छिरेका ति कम्पनीहरूले पनि दिगेा रूपमा काम नदिइ नेपाली बिध्यार्थीहरू अलमल्लमा परेकेा छन् ।
    जसका कारण पीडितहरूमा धेरै किसिमका समस्याहरू पैदा भइ निराशाजनक दिनहरू बिताइरहेका छन् ।
    भिषाकेा समस्या

    जापानमा रहेका बिशेषता नेपाली बिध्यार्थी र रेष्टुरेण्टमा काम गर्ने कुक कामदारहरूकेा भिषाकेा कुनै ग्यारेन्टी हुदैन ।जापान इमिग्रेशनले बिदेशी बिध्यार्थीहरूकेा हकमा अध्ययन संगसंगै साताकेा २८घण्टा भन्दा बढी काम गर्न अनुमति दिएकेा छैन । २८घण्टा काम गरेर कमाएकेा पैसाले कलेज फि र नेपालमा घर खर्च पठाउनेकेा त कुरै छेाडैा ट्रेन भाँडा तिर्न समेत मुश्किल पर्दछ । अत नेपाली लगायत जापानमा अध्ययनमा रहेका बिदेशी बिध्यार्थीहरू जेाखिम लिएर २८घण्टा भन्दा बढी काम गर्ने गरेकेा पाइन्छ । यस्तै जापानमा रहेका केही नेपाली रेष्टुरेन्टका साहुहरू काम दिने र नदिने दुइटा शर्तमा नेपालदेखि कामदार झिकाउछन् । भिषा प्रकृयामा लाग्ने शुल्क मात्र नभइ कुकले डिपेन्डेन्टकेा स्पमा श्रीमतिलाइ झिकाउन देखि लिएर भिषा अपडेट गर्दा सम्म भारी रकम असुल्ने गरेकेा पाइन्छ । कामदरकेा कामअवधि लामेा समय तर तलब कमदिने गरेकाले प्राय कुकहरूकेा अनुहारमा खुसी छाएकेा पाइदैन । अर्केा थरि कागजी कुक कामकेा लागि जति भैातारिए पनि काम नपाएर बितृष्णा भएकेा पाइन्छ । यसरी जापान प्रबेश गरेका नेपाली बिध्यार्थी र कुककामदारहरू बढी महत्वकांक्षी सपना बुनेर जापान प्रबेश गर्नु र यहाँकेा बास्तबिकता सेाचे बिपरित भइदिनाले समेत अ।त्महत्या सस्ता
    जानकारीकेा अभाब
    जापानमा रहेका अधिकांश नेपाली बिध्यार्थीहरू जापानबारे अध्ययन नगरी अ।उने गरेकेा पाइन्छ । नेपालमा रहेका कन्सल्टेन्सीहरूले पनि जापानकाकेा बसाइ,पढाइ ,यहाकेा सरकारलाइ तिर्नुपर्ने कर,बिध्यार्थीले गर्नुपर्ने स्वास्थ्य बिमा,महँगी,जिवनशैली ,कामकेा प्रकृति ,जापानमा रहेका अवसर तथा चुनैातीहरूका बारेमा प्रस्ट जानकारी नदिएकेा कारणले पनि नेपाली बिध्यार्थीहरूले सुरूवातका केही बर्षहरूमा धेरै दुख र समस्या भेाग्नु परेकेा बिध्यार्थीहरूकै मुखबाट सुन्न पाइन्छ । जापानमा कमाइन्छ भनेर प्रेरित गर्नुकेा सट्टा जापान जानु पुर्व उल्लेखित कुराहरू जानकारी दिएमा यस्ता भबितब्य घटनाहरू हामी नेपालीहरूले कमै सुन्न पाउछैा ।
    साथै जापान प्रबेश गरेका नेपाली बिध्यार्थीहरू पार्ट टाइम कामलाइ बढी जेाड दिनुपर्ने बाध्यात्मक स्थितिका कारण जापानमारहेका कम्पनीहरू र त्यहा सम्म अ।फु कसरी पुग्ने भन्ने बारे पुर्णरूपमा जानकरी नहुदा थप चिन्तित हुने गरेकेा पाइन्छ ।
    माया प्रेम तथा सम्बन्ध
    पछिल्लेा समयमा जापानमा घट्ने गरेकेा केही अ।त्महत्याका घटनाहरू बुझ्ने हेा भने युवा युवती बीचकेा प्रेम सम्बन्धमालाइ पनि मुख्य कारक तत्वका रूपमा लिन सकिन्छ । जापानमा केही नेपाली बिध्यार्थीहरू एक्लेापनबाट टाडा रहन माया प्रेम गासी लिभिङ टुगेदर गर्ने प्रचलन बढ्दै गइरेकेा छ । देखावटि माया प्रेम गरी अन्तमा यैान हिसाकेा अ।रेाप प्रत्यारेाप लगाउने ,सामाजिक संजालहरूमा अश्लिल तस्बिर तथा भिडियेा देखाइ बेइज्यत र एक अर्कामा मानहानी पुर्याउने कु कृत्य बढेकाले पनि अ।त्महत्या गर्न बाध्य तुल्याउने गरेकेा पाइन्छ ।
    अपरिपक्क उम्रेर तथा चेतनाकेा कमी
    जापान अ।उने केही नेपाली बिध्यार्थीहरू १५,१६बर्षकेा कलिलेा उमेरमा ठुलेा सपना बेाकेर जापान अ।उने गर्दछन् ।जापानमा अ।एर काम र पढाइकेा बेाझ सहन नसक्नु ,काम र दैनिक जिवनयापानकेा क्रममा अरइपर्ने समस्याहरूसंग मुकाबिला गर्न नसक्नु साथै बैदेशिक रेाजगारकेा अबस्था,अबसर तथा चुनैाती र सम्भावनाकेा बारेमा परिबारले राम्ररी नबुझी बालबच्चाहरूलाइ जापान पठाउने भएकेा कारण जापानमा बिभिन्न भबितब्य घटनाहरू घट्ने गरेकेा अ।शंका गर्न सकिन्छ ।
    अ।त्महत्या मानाविय संबेगमा अ।उने नकारात्मक असरका कारण घट्ने एक अ।कस्मिक घटनाकेा रूपमा लिन सकिन्छ । जापानमा मैले बिशेष गरी नेपाली युवाहरू ट्रेनमा हाम्फाल्ने ,अ।फु बसेकेा केाठामा झुन्डिने ,धारिलेा हतियारकेा प्रयेाग गरेर अ।फ्नेा हत्या अ।फै गर्ने(अ।त्महत्या) गर्ने गरेकेा पाइन्छ ।
    जापानमा अ।त्महत्या न्युनीकरण गर्नकालागि भएका केही महत्वपुर्ण प्रयासहरू
    केहि समय यता जापानमा आत्महत्या लगाएत घटनाहरू बढ़ेपछी प्रवासमा नेपालीको समस्या ,चुनौती र सम्भावना बिषयमा छलफल गर्न बिज्ञहरुकाबीच अन्तरक्रिया सम्पन्न गरेको छ ।
    फेब्रुवरी ५ तारिख आइतबारको दिन टोकियोमा जापानको लागी नेपाली कार्यबहाक राजदूत कृष्ण चन्द्र अर्यालको प्रमुख आतिथ्यतामा बृहत् अन्तरक्रिया सम्पन्न भएको थियो ।
    बाँके बर्दिया मैत्री समाज जापानको आयोजना ,नेपाली राजदुतावास जापान र गैर आबशिय नेपाली संघ ,जापानको बिशेष सहयोग र बिभिन्न जापानमा क्रियासिल विभिन्न संघसंस्थाको सहकार्यमा भएको सो

    कार्यक्रममा ओम गुरुङ, महेश श्रेष्ठ , अनुज थापा , जिज्ञान कुमार थापा , डा.होम बहादुर रिजाल , डा.प्रकाश शाक्य , डा.सन्दीप शाक्य , डा.विजय ज्ञवाली , अनिता गुरुङ , प्रदिप थापा लगायतका बक्ताहरुको प्रस्तुति रहेको थियो ।
    जापानमा पछील्लो समयमा नेपालीहरु माझ स्वास्थ्य सम्बन्धि समस्या बढेको र आत्महत्या,आकस्मिक मृत्यु जस्ता समस्याका कारण समुदायले ठुलो क्षति ब्यहोरि रहेको सर्ब बितिदै छ । उपरोक्त सम्बन्धमा एन. आर. एन. जापानको ध्यान आकर्षण भैइ ति समस्याको निराकरण हेतु बढ्दो आत्महत्या र आकस्मिक मृत्यु बिषयक अध्ययन तथा सुझाव कमिटि गठन भएकेा छ ।
    | हाल समितिकेा संयोजकमा – डा.बिजय ज्ञवाली सदस्य-टासि वाङदी लामा सदस्य-बुद्धि राज घिमिरे सदस्य-जनक बिक्रम शाहि सदस्य- डा. प्रकाश शाक्य सदस्य – आनन्द कोइराला आमन्त्रित सदस्य डा. सन्दीप शाक्य डा. लक्ष्मी प्रसाद पराजुली डा. दिपेन्द्र गौतम सल्लाहकार:–कार्यवाहक राजदुत कृष्ण चन्द्र अर्याल (नेपाली दुतावास टोकियो)-भवन भट्ट(एनआरएनए आईसिसि उपाध्यक्ष)- सुदन थापा(एनआरएनए जापान अध्यक्ष)-जिज्ञान कुमार थापा(एनआरएनए जापान सल्लाहकार) रहनुभएकेा छ । जापानमा रहेका सम्पुर्ण नेपालीहरू र सामाजिक उत्तरदायित्वका लागि स्थापित सस्थाहरूले येा महान अभियानलाइ साथ र सहयेाग गर्नु अ।वश्यकता छ । अ।त्महत्या न्युनीकरणका लागि पीडितलाइ राहत दिएर हैन जनचेतना र अभियानलाइ सफल पार्न सके समस्या निराकरण हुनेमा दुइ मत देखिदैन ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology