माघ १७ समायेाजन खबर,सेन्दाइ
जापानकेा सेन्दाईमा रहेका शेर्पा, तामाड० र गुरूड० समुदायले हिजेा पहिलेा पटक एैतिहासिक संयुक्त लेासार साँझ तथा शुभकामना अ।दानप्रदान कार्यक्रम भब्य रूपमा मनाएका छन् ।
अध्ययन तथा रेाजगारीका लागि जापानकेा सेन्दाइ शहर आएका शेर्पा बिधार्थी समाज र तामाड• बिधार्थी समाजले संयुक्त रूपमा लेासार साँझकेा आयेाजना गरेका हुन ।
शेर्पा , गुरूड•, ह्रयेाल्मेा ,तामाड०, भेाटे र हिमाली लामा समुदायले छुट्टछुटै रूपमा मनाऊने लेासारकेा आ-आफ्नेा मान्यता र अर्थपूर्ण रहेपनि भए पनि प्रबासमा रहेकाले संयुक्त लेासार कार्यक्रम तथा शुभकामना अ।दानप्रदान कार्यक्रम अ।येाजना गरेकेा कार्यक्रम संयेाजक छिरिङ शेर्पाले बताउनुभयेा ।कार्यक्रममा उपस्थित जनजनति य्रुवाहरू जातिय पेाषकमा सझिएका थिए ।
जातिय परिकारका खानाहरूकेा रस्वाधान का सााथमा जातिय गीन तथा संगीतले जाापनकेा सून्दर शहर सेन्दाइ साँच्चिनै लेासारमय भएकेा थियेा । कार्यक्रम सेन्दाइ स्थित एक नेपाली रेष्रटुरेन्टमा बेलुकी ४बजेबाट राति अबेरसम्म धुमधाम संग मनाएकेा थियेा ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology