• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सीएस कर्पोरेशनद्वारा आयोजित फ़्री सेमिनार भव्य रुपमा सम्पन्न

सीएस कर्पोरेशनद्वारा आयोजित फ़्री सेमिनार भव्य रुपमा सम्पन्न


समायोजन खबर
  • आइतबार, माघ १६ २०७३

  • टोकियो,१६ माघ । जापानमा सेनमोन गाक्को सकेको अथवा नेपालबाटै ब्यचलर् पास गरेर आउनुहुने विद्यार्थीहरुका लागी सीएस कर्पोरेशन जापानद्वारा आयोजित फ़्री सेमिनार कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

    आज जनवरी २९ तारिख आइतवार आयोजना गरेको सो सेमिनारले जापानमा शैक्षिक् योग्यता भएर पनि जागिर पाउन नसकेका विद्यार्थीहरुलाई लक्षितगरी सेमिनार आयोजना गरिएको जनाएकेा छ ।

    नेपालबाट स्नातकतह सक्केर जापानको भाषा विद्यालय सक्केका विद्यार्थी र जापानमा सेनमोन गाक्को सकाउनु भएका विद्यार्थीका लागि सजिलै जागिर पाउन सहयोग हुने उद्धेश्यले आयोजना गरिएको थियो र सेमिनारमा जापानी सेन्सेइहरुबाट कामको खोजि कसरि गर्ने , कस्तो कम्पनीमा गर्ने , जापानी कम्पनीहरुको नियम जस्ता विविध विषयमा जानकारी दिएका थिए र सोचे अनरुप सेमिनारमा नेपाली विद्यार्थीमात्र नभइ श्रीलंकन , बङाली र ईण्डियन विद्यार्थीहरुको पनि सहभागिता रहेकोले सेमिनार सफल भएको जानकारी सेमिनारका संयोजक सीजेन तामांगले बताउनु भयो ।

    टोक्योको उएनोमा आयोजना गरिएको सेमिनार दिउसो २ बजेदेखि ५ बजेसम्म ३ घण्टा संचालन भएको थियो। ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology