• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गायक छवि लामाको पहिलो सोलो अल्बाम अश्याङ्की छोरिको भिडियो सार्वजनिक

गायक छवि लामाको पहिलो सोलो अल्बाम अश्याङ्की छोरिको भिडियो सार्वजनिक


समायोजन खबर
  • बिहिबार, माघ १३ २०७३

  • फुर्वा शेर्पा /जापान
    गायक छवि लामाको पहिलो सोलो अल्बाम अश्यङ्की छोरी मा समबेश सिर्ष गीत अश्याङ्की छोरिको भिडियो सार्वजनिक भएको छ ।
    सबै आफ्नै एकल शब्द अनि संगीतमा सझिएको उक्त एल्बम मा जम्मा ६ वटा गीत हरु समबेश छन । उनकेा यो एल्बममा रहेको प्राय सबै गीत हरु स्रोता बर्गले मन पराउदै आएका छन ।
    लिपेको डाँड, चैत बैशाख, धेरै माया, पनि अत्यधिक मात्रमा स्रोतहरुले मन पराईरहेको बताउनु हुन्छ गायक छबी लामा, आश्यङ्की छोरी को यो भिडियोमा अनु शाह र सोनाम को मुख्य भूमिका रहेको छ भने भिडियाे निर्देशन पासँग योन्जन लामालेगर्नु भएको छ । भिडियो राम्रो बनेको छ ।
    जसरि संगीतहरुकाे दुनिंयामा यतिबेला छवि लामाले एउटा ठाउँ ओगट्न सफल हुनु भएको छ । अगमी दिनहरु माके कति उत्तरचढाब ल्याउन सक्ने हो त्यो त हामी सबैले देख्न पाउने नै छौ । उहाँको उत्तरोत्तर प्रगतिको कामना गरौ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology