• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रहरीलाई ४० हजार रुपैयाँ घुस दिने पक्राउ

प्रहरीलाई ४० हजार रुपैयाँ घुस दिने पक्राउ


समायोजन खबर
  • बिहिबार, भाद्र ५ २०७६

  • साँकेतिक तस्विर

    समायोजन खबर भक्तपुर,
    जुवा खेलेबापत पक्राउ नगर्ने सर्तमा प्रहरीलाई ४० हजार रुपैयाँ घुस दिन खोज्ने एक जना भक्तपुरबाट पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका वडा नम्बर ५ सल्लाघारीमा गंगालाल श्रेष्ठले घर भाडामा लिई जुवा तास खेलाएकोमा महानगरीय प्रहरी परिसर भक्तपुरले जुवा खेल्ने र खेलाउने व्यक्तिलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।

     

    तर गंगालाल श्रेष्ठले धरौटीमा छुटेपछि फेरि जुवा तास खेलाउनका लागि सहज वातावरण गराइदिन भन्दै प्रहरीलाई ४० हजार रुपैयाँ घुस दिने प्रलोभन देखाएका थिए । उनलाई घुस रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
    २०७६ भदौ ५ गते राती ८ :०६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology