समायोजन खबर खोटाङ,
विराटनगरमा रोकि राखेको ट्रकमा मोटरसाइकल ठोकिदा २ जनाको मृत्यु भएको छ । बिराटनगर महानगरपालिका ४ अन्र्तगत एयरपोर्ट लाइनमा रोकि राखेको ट्रकमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको हो ।
ना ५ ख ५८८६ नम्बरको लोड सहितको ट्रकमा राती सवा १० बजे को ८ प ७२१५ नम्बरको मोटरसाईकल ठोक्किदा मोरङ पथरीका २४ वर्षिय रोशन शेर्पाको घटनास्थलमा र बिराटनागर महानगर ४ का २० वर्षिय अनिस राजबंशीको उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी निरिक्षक शिव पोखरेललेबताए । ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
२०७५ असोज १४ बिहान ९ :२४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology