समायोजन खबर खोटाङ,
देशभरिका सामुदायिक विद्यालयका ४० हजारभन्दा बढी विद्यार्थी शौचालय विहीन बस्न बाध्य भएका छन् । २ हजार भन्दा बढि विद्यालयमा शौचालय नरहेको पाईएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरका अनुसार देशभर ३ हजार ७ सय ७३ वटा शौचालय निर्माण हुन बाँकी छ ।
दुईहजार भन्दा बढी विद्यालयमा सो संख्यामा शौचालय निर्माण गर्न बाँकी रहेको केन्द्रले जनाएको हो । आर्थिक वर्ष २०७४/०७५ को लागि सरकारले १ खर्ब ३४ अर्ब ८० लाख रकम शौचालय निर्माणको नाममा मात्रै छुट्याएको छ । सरकारले अघिल्लो वर्ष ४ लाख रुपैयाँ दिने गरेको भएपनि २०७३ सालदेखि ६ लाख रुपैयाँ विनियोजन गरेको छ ।
२०७५ भदौ १२ गते बिहान ९ : ०७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology