• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जब बालिकालाई कोब्राले २ घन्टासम्म घाँटीमा बेर्यो…

जब बालिकालाई कोब्राले २ घन्टासम्म घाँटीमा बेर्यो…


समायोजन खबर
  • बिहिबार, भाद्र ३१ २०७८

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर, भारतको एक बालिकालाई एउटा कोब्राले दुई घन्टासम्म घाँटीमा बेरेको विवरण सार्वजनिक भएको छ। महाराष्ट्रको वर्धा जिल्लाकी ६ वर्षीया बालिकालाई कोब्राले दुई घन्टासम्म घाँटीमा बेरेको हो । बालिकाको एक अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था खरतामुक्त रहेको बताइन्छ।

    बालिकालाई कोब्राले घाँटीमा बेरेको भिडियो सामाजिक सञ्जालमा भाईरल भएको छ। भिडियोमा पुर्भा गडकरीलाई उनको घरभित्र बेडमा कोब्राले बेरेको देखिन्छ। कोब्राले बेरेपछि त्रसित बालिका बेडमा छटपटिएको देखिन्छिन्।

    कोब्रालाई थप उत्जेति हुनबाट रोक्न सर्प पक्डने व्यक्ति नआउन्जेल बालिकालाई नचलि बस्न अभिभावकले सुझाएको भिडियोमा सुन्न सकिन्छ। सुझाबअनुसार बालिका झन्डै दुई घन्टासम्म सुतेको देखिन्छ। अन्त्यमा सर्प आफै बालिकाको घाँटीबाट चिप्लिएर खसेपछि उनको पाखुरामा टोकेको थियो। कोब्राले छोडेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology