• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दुर्घटना स्थलमा अहिले पनि धुँवा आइरहेको छ : प्रत्यक्षदर्शी

दुर्घटना स्थलमा अहिले पनि धुँवा आइरहेको छ : प्रत्यक्षदर्शी


समायोजन खबर
  • बुधबार, फाल्गुन १५ २०७५

  • संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी ।

    समायोजन खबर काठमाडौं,
    संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्जेलुङमा दुर्घटना भएको पुष्टि भएको छ । जनकल्याण आधारभूत स्कुलका प्रधानाध्यापक महेश निरौलाले हेलिकोप्टर दुर्घटना भएको आफैंले देखेको बताएका हुन् ।

     

    उनका अनुसार एक बजेतिर विद्यार्थीहरुले सर हेलिकोप्टर आगो लाग्यो भनेर खबर गरेका थिए । उनले भने, ‘हेर्दा आगो लागेको देखियो । भीर भएकाले मानिसहरु पुग्न अप्ठ्यारो छ । अहिले पनि धुँवा आइरहेको छ ।’
    यो पनि पढ्नुहोस

    पर्यटनमन्त्री सवार हेलिकोप्टर दुर्घट्नापछि प्रधानमन्त्रीले मन्त्रीहरुलाई बालुवाटार बोलाए

    २०७५ फागुन १५ गते अपरान्ह ३ : ०९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology