• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पर्यटनमन्त्री सवार हेलिकोप्टर दुर्घट्नापछि प्रधानमन्त्रीले मन्त्रीहरुलाई बालुवाटार बोलाए

पर्यटनमन्त्री सवार हेलिकोप्टर दुर्घट्नापछि प्रधानमन्त्रीले मन्त्रीहरुलाई बालुवाटार बोलाए


समायोजन खबर
  • बुधबार, फाल्गुन १५ २०७५

  • प्रधानमन्त्री केपीशर्मा ओली

    समायोजन खबर काठमाण्डौ,
    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेको खबर सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन् ।

     

    पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ६ जना सवार हेलिकोप्टर ताप्लेजुङको फुलिङ नगरपालिकाको दाह्रेढुंगामा दुर्घटना भएको आशंका गरिएको छ ।
    यो पनि पढ्नुहोस

    ब्रेकिङ : पर्यटनमन्त्री सवार हेलिकोप्टर दुर्घटना सम्भावित घटनास्थल दाह्रेढुंगा

    २०७५ फागुन १५ गते अपरान्ह २  : ५९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology