• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आठौं लाटोकोसेरो उत्सव : आज दोश्रो दिन (फोटो फिचर)

आठौं लाटोकोसेरो उत्सव : आज दोश्रो दिन (फोटो फिचर)


चिसाङ शेर्पा
  • शनिबार, माघ १९ २०७५

  • जालपामा कृत्रिम लाटोकोसेरो अवलोकन गर्दै विधार्थी । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङको जालपामा सञ्चालन भइरहेको आठौ लाटोकोसेरो तथा हुचिल उत्सवको आज दोश्रो दिन पनि दर्शकहरुको बाक्लो घुइचो लागेको छ । लाटोकोसेरो तथा हुचिल संरक्षणमा हातेमालो गरौं भन्ने मूल उद्देश्यका साथमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा शुक्रबारदेखी दुइदिने बृहत उत्सव चलिरहेको छ ।

    हेर्नुहोस शुक्रबार उत्सवमा खिचिएका केही तस्विरहरु

    जनवार तथा पंक्षीहरु गणनाा गर्दा प्रयोग गरिने क्यामेरा तथा औजारहरु अवलोकन गरिदै । तस्विर चिसाङ शेर्पा

    उत्सवमा सजाइएका काठ लगायत विभिन्न वस्तुबाट निर्मित कृत्रिम लाटोकोसेरोहरु तस्विर चिसाङ शेर्पा

    लाटोकोसेरोको वारेमा जिज्ञासु विधार्थीहरु अवलोकन गर्दै । तस्विर चिसाङ शेर्पा

    स्टिल, लप्सीको दानाबाट निर्मित कृत्रिम लाटोकोसेराहरु । तस्विर चिसाङ शेर्पा

    लाटोकोसेरो संरक्षण सम्बन्धि गीतमा नृत्य प्रस्तुत गर्दै ज्योती मावि जालपाका विधार्थीहरु । तस्विर चिसाङ शेर्पा

    लाटोकोसेरो तथा हुचिल उत्वसमा फोटो खिच्नका लागि बनाइएको फ्रेममा फोटो खिचाउदै । तस्विर चिसाङ शेर्पा

    यो पनि पढ्नुहोस

    खोटाङमा आठौं लाटोकोसेरो उत्सव सुरु (फोटो फिचर)

    २०७५ माघ १९ गते बिहान ९ बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology