• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पूर्वमन्त्री पाण्डेसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्वमन्त्री पाण्डेसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


समायोजन खबर
  • शुक्रबार, मंसिर २१ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर काठमाण्डौ,
    पूर्व वनमन्त्री तथा निर्माण व्यवसायी विक्रम पाण्डेसहित २१ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेको भन्दै मुद्दा दायर गरिएको हो ।

     

    आयोजनाको मूल नहर भत्किएको, डिजाइनमा नै त्रुटि तथा निर्माण क्रममा पनि आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेन्ट, निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको उनीहरुमाथी आरोप छ।तीनजना आयोजना प्रमुख र दुई जना ठेकेदारसहित २१ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । उनीहरुमाथि साढे ८ अर्ब बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
    २०७५ मंसिर २१ गते साँझ ६ : ०९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology