• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अपाङ्ग सेवा संघ खोटाङको अध्यक्षमा जिम्बा

अपाङ्ग सेवा संघ खोटाङको अध्यक्षमा जिम्बा


चिसाङ शेर्पा
  • सोमबार, मंसिर १७ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    अपाङ्ग सेवा खोटाङको अध्यक्षमा पृथी जिम्बा (तामाङ) चयन भएका छन् । संघको छैठौ जिल्ला अबिधेशनले नयाँ नेतृत्वका लागि अध्यक्षमा जिम्बालाई चयन गर्दै १७ सदस्यीय समिति गठन गरेको छ । २७ औं अपाङ्ग दिवसको अवसरमा आफ्नै कार्यालयमा सोमबार भएको अधिबेशनले समितिको उपाध्यक्षमा गंगा खतिवडा, खुल्ला उपाध्यक्षमा जय नारायण कट्वाल, सचिवमा राजन प्रसाद आचार्य, सह–सचिवमा अम्बिका अधिकारी, कोषाध्यक्षमा प्रेमगीता बस्नेत र सह–कोषाध्यक्षमा बेदना राई विकलाई चयन गरेको अपाङ्ग सेवा संघ खोटाङका कार्यकारी निर्देशक कृष्ण प्रसाद आचार्यले जानकारी दिए ।

     

    यस्तै, पृथी जिम्बाकै संयोजकत्वमा ९ सदस्यीय सचिवालय समिति गठन गरिएको छ । समितिमा गंगा खतिवडा, जय नारायण कट्वाल, राजन प्रसाद आचार्य, अम्बिका अधिकारी, प्रेमगिता बस्नेत, भक्त बिश्वकर्मा, कोपिला मगर र रबिन श्रेष्ठ छन् । यसैगरी, मिन प्रसाद आचार्यको संयोजकत्वमा ९ जना सल्लाहकार समिति गठन गरिएको छ । भिम पाण्डे, राजन पुर्बेली राई, उमेश चन्द्र आचार्य, गोविन्द आचार्य, पर्शुराम खत्री, जगराज राई, संजिब खतिवडा र प्रतिमा श्रेष्ठ समितिमा रहेका छन् ।
    को हुन् पृथी जिम्बा, पढ्नहोस
    एक वर्ष सिंहदरबार धाए :गायक जिम्बा
    २०७५ मंसिर १७ गते राती ८ : ५१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology