• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गायक पृथी जिम्बाको तिहार विशेष गीत बजारमा आयो (भिडियो सहित)

गायक पृथी जिम्बाको तिहार विशेष गीत बजारमा आयो (भिडियो सहित)


चिसाङ शेर्पा
  • शनिबार, कार्तिक १७ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    खोटाङका गायक पृथी जिम्बाको तिहार विशेष गीत मारुनी भाका सार्वजनिक भएको छ । साकेला गाउँपालिका–३ खिदिमाका गायक जिम्वाको ‘यस्तै रैछ जिन्दागानी’ वोलको गीत युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

     

    गीतमा टेक तामाङको शब्द र शिला बहादुर मोक्तानको संगीत रहेको छ । काठमाण्डौस्थित सुन्दरीजलमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा गायक जिम्बा, दिक्तेल रुपोकाट मझुवागढी नगरपालिका–२ दिक्तेल मुढेका जस बहादुर तामाङ, नुनथलाका आसमान तामाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका नविन राई र हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार वाङमाका अर्जुन तामाङ र केपीलासगढी गाउँपालिका–४ बाक्सिलाका विश्व तामाङले अभिनय गरेका छन् । पूराना गायक जिम्बाका हालसम्म दुई दर्जन बढी गीत बजारमा आइसकेको छ ।

    हेर्नुहोस भिडियो

    यो पनि पढ्नुहोस

    एकवर्ष सिंहदरबार धाए  :गायक जिम्बा

    २०७५ कार्तिक १७ मध्यान्ह १  :३६मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology