समायोजन खबर खोटाङ,
नेत्र विक्रम चन्द नेतृत्वको विप्लव समूहकी पोलिटब्यूरो सदस्य उमा भुजेल पक्राउ परेकी छन् । उनलाई काठमाडौंको बालाजुबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेको टोलीले आगजनी सम्बन्धी मुद्दामा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको हो ।अनलाईनखबर
फोटो : उमा भुजेल, २०७५ भदौ १२ गते साँझ ६ : १३ बजे प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology