• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

डिएसपी केसी भन्छन्, ‘पुराना घट्नालाई सल्टाउने प्रयास गर्छु’

डिएसपी केसी भन्छन्, ‘पुराना घट्नालाई सल्टाउने प्रयास गर्छु’


चिसाङ शेर्पा
  • शनिबार, भाद्र ९ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    खोटाङका डिएसपी राजकुमार केसीले पुराना घट्नालाई सकेसम्म सल्टाउन पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । करीव दुई हप्ता अघि खोटाङ आएका उनले जिल्लाको शान्ती सुरक्षालाई थप मजबुत बनाउदै पुराना घट्नालाई प्राथमकिता दिने प्रतिबद्धता जनाएका छन् ।

     

    शनिबार बिहान आफ्नै कार्यकक्षमा जिल्लाका पत्रकारहरुसँग परिचयात्मक कार्यक्रममा कुराकानी गर्दै डिएसपी केसीले जिल्लामा हुने सानाठूला अपराधलाई न्युनिकरण गर्न स्थानियवासी र प्रहरीविच राम्रो सम्बन्ध हुनुपर्ने बताए । कुराकानीका क्रममा अपराध निर्मुलन गर्न प्रहरीसँग स्थानियवासी नजिक हुन आवाश्यक रहेको औल्याउदै गाउँघरमा भएका सत्यतथ्य घट्नाको सूचना प्रहरीलाई दिन आग्रह गरे ।

     

    पत्रकारहरुले लामो समयसम्म तीन महिलाको हत्यारा पत्ता नलाग्नु, ठगीको विगविगी बढ्नु, साईबर अपराध, लागू पदार्थ दुव्र्यसनी, अत्याधिक मदिरापानका कारण समाजमा झै–झगडा बढ्नुजस्ता समस्या जल्दोबल्दो रहेकाले त्यसलाई न्युनिकरण गर्न प्रहरी गम्भीर भएर लाग्न डिएसपी केसीलाई अनुरोध गरेका छन् ।

    यो पनि पढ्नुहोस

    दुई डिएसपीलाई डायरी र डटपेन

    २०७५ भदौ ९ गते मध्यान्ह १ :५९ मा प्रकाशित

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology