• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

उदयपुरमा वडा सदस्य मृत फेला

उदयपुरमा वडा सदस्य मृत फेला


समायोजन खबर
  • सोमबार, असार ३२ २०७५

  • सांकेतिक तस्विर

    समायोजन खबर खोटाङ,

    दुई दिनदेखि बेपत्ता भएको उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–३ का वडा सदस्य रामबहादुर मगर सोमबार मृत फेला परेका छन् ।  जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ३० गतेदेखि बेपत्ता भएका वडा सदस्य मगर सोमबार बिहान स्थानीय सापुपा खोलाको किनारमा मृत अवस्थामा फेला परेका हुन् । मगरको मृत्युको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

    २०७५ असार ३२ गते दिउँसो ४ :२५ बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology