• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

होलेसुङ–जनकराज गोल्डकपमा, चार टिम सेमिफाईनलमा प्रवेश

होलेसुङ–जनकराज गोल्डकपमा, चार टिम सेमिफाईनलमा प्रवेश

फाईनलवाट वाहिरिने दुई टिमले दश÷दश हजार प्राप्त गर्ने


चिसाङ शेर्पा
  • मंगलबार, असोज २४ २०७४

  • चिसाङ शेर्पा असोज÷२४ खोटाङ,

    होलेसुङ–जनकराज राई मार्ग गोल्डकपको मंगलवार भएको सेमिफानईल खेलमा चार टिमले विजयी भएका छन् । साकेला सिली फुटबल क्लब दुर्छिम खोटाङको आयोजनामा हलेसी तुवाचुङ नगरपालिका पाँचस्थिगत कृष्णराम–मोतीप्रसाद राई रंगशालामा भईरहेको गोल्डकपमा महाविर फुटवल क्लवलाई पेनाल्टी सुटआउटमा साईनो युवा क्लवले ३ – २ गोल अन्तरले पराजित गरेको छ ।

     

    हलेसी तुवाचुङ स्पोर्टस क्लवद्धारा जनज्योती क्लवलाई ३ – १, सप्तेश्वर भुक्तो युवा क्लवलाई चुमाखु फुटवल क्लवले पेनाल्टी सुटआउटमा ७ – ६ र साकेला शिली फुटवल क्लव वि लाई ओम शिवशतिm हलेसीले ४ – ० ले पराजित गरेको छ ।

     

    बुधवारवाट फाईनल खेल हुंदै छ । फाईनल खेलमा साईनो युवा क्लवविरुद्ध हलेसी तुवाचुङ स्पोर्टस क्लव र सप्तेश्वर भुक्तो युवा क्लवविरुद्ध ओम शिवशतिm हलेसी भिड्नेछ । फाईनल खेलवाट वाहिरिने दुई टिमले दश÷दश हजार प्राप्त गर्ने आयोजक साकेला शिली फुटवल क्लवका अध्यक्ष कमल चाम्लिङले जानकारी दिनुभयो ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology