• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हाउस वयरिङ तालिम समापन

हाउस वयरिङ तालिम समापन


चिसाङ शेर्पा
  • शुक्रबार, साउन ४ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    चिसाङ शेर्पा खोटाङ,
    साकेला गाउँपालिकामा ३ महिने हाउस वयरिङ तालिम सकिएको छ । गत बैशाख १८ गतेदेखी गाउँपालिकाको सामुदायिक भवनमा सञ्चालित तालिम विहीवार साँझ सकिएको हो ।

     

    साकेला गाउँपालिकाको समन्वय र व्यवसायिक तथा सिप बिकास तालिम केन्द्र ओखलढुंगाको आयोजनामा भएको तालिममा गाउँपालिका भित्रका ५ वडाका ४/४ जना गरी २० जनाले सहभागिता जनाएका थिए । तालिममा व्यवसायिक तथा सिप बिकास तालिम केन्द्र ओखलढुंगाका प्रतिनिधि बेल बहादुर कार्कीले प्रशिक्षण दिनुभएको प्रशिक्षार्थी पत्रकार याम कुमार खड्काले जानकारी दिनुभयो ।
                                                         २०७५ साउन ४ गते दिउँसो १ : ३५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology