चिसाङ शेर्पा असार/४ खोटाङ,
खोटाङको खार्मीमा तीन महिने हाउस वायरिङ तालिम सकिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको कालिका माविमा गएको चैत्र–३ गतेदेखी सञ्चालित सिपमूलक तालिम सोमबार सकिएको हो ।
हेल्भेटासको आर्थिक सहयोग र वडाको संयोजनमा सिटीभीटीबाट मान्यता प्राप्त लेभल–१ को सिपमुलक तालिमको सिटीभीटीका शिक्षकहरुले परिक्षा गराउँदैं तालिम सकिएको छ । तालिममा वडाभित्रका २० जनाले सहभागिता जनाएका थिए । वडाभित्रका बेरोजगार युवायुवतीलाइ लक्षित तालिमले स्वरोजगारी र स्वबलम्बी बन्नमा सहयोग पु¥याउने खार्मीका वडाध्यक्ष रामचन्द्र राईले बताए ।
२०७५ असार ४ साँझ ७ : ०० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology