• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पत्रकार महासंघ १ नम्बर प्रदेश समितिका उम्मेद्वारले खोटाङका पत्रकारसँग गरे भेटघाट

पत्रकार महासंघ १ नम्बर प्रदेश समितिका उम्मेद्वारले खोटाङका पत्रकारसँग गरे भेटघाट


समायोजन खबर
  • सोमबार, बैशाख १७ २०७५

  • समायोजन खबर बैशाख/१७ खोटाङ,
    नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिका उम्मेद्वारले खोटाङका पत्रकारसँग भेटघाट गरेको छ । आगामी बैसाख २२ गते हुने पत्रकार महासंघको प्रदेश समितिको निर्वाचनको पुर्वतयारीमा प्रेस चौतारी, प्रेस यूनियन र प्रेस सेन्टरका साझा उम्मेद्वारले सोमबार जिल्लाका पत्रकारसँग भेटघाट गरेको हो ।

     

    होटल श्रेष्ठमा भएको भेटघाट कार्यक्रममा प्रदेश समितिका अध्यक्षका उम्मेद्वार बिक्रम लुईटेल, उपाध्यक्षका उम्मेद्वार स्मीता निरौला र महासचिवका उम्मेद्वार बिबेक गौतमले पत्रकारको हकहितमा काम गर्ने बताएका छन् । कार्यक्रममा खोटाङका पत्रकारकातर्फबाट बरिष्ठ पत्रकार कृष्ण आचार्यले सम्बोधन गरेका थिए । कार्यक्रम प्रेस चौतारीका जिल्ला अध्यक्ष हरिबोल आचार्यको सभापतित्वमा भएको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology