फुर्वा शेर्पा/समायेाजन खबर डटकम ,१३ मार्च, टेाक्येा
संघीय समाजबादी फेारम नेपालका बरिष्ठ नेता तथा जापानका लागि पुर्व नेपाली राजदुत गणेशमान येान्जनले नेपालमा संघीय समाजबादी फेारम पार्टी समाबेशी लेाकतन्त्र स्थापना गर्न मुख्य नेतृत्व तथा संबाहककेा रूपमा स्थापित राजनैतिक पार्टी भएकेा दावी गर्नुभएकेा छ ।
नेपाली संघीय समाज जापानले अ।येाजना गरेकेा एक दिवसीय कार्यकर्ता प्रशिक्षण तथा भेटघाट कार्यक्रममा प्रमुख अतिथिकेा अ।सनबाट कार्यक्रमलाइ सम्बेाधन गर्नुहुदै नेता येान्जनले हिजेाका दिनमा संघीयता,समाबेशी,धर्मनिरपेक्षताका मुद्दाहरू माअे।बादी पार्टीले उठाउदै अ।एपनि यी मुद्दाहरू अे।झेलमा परेकेा स्मरण गराउनुहुदै ससफेा पार्टी संघीयता,समाबेशी,धर्मनिरपेक्षताका मुद्दाहरूलाइ संस्थागत गर्ने एेतिहासिक कार्यभारसहित उदाएकेा नयाँ शक्ति भएकेा बताउनुभयेा । उहाँले प्रदेश नं २लाइ सम्पुर्ण सिदान्तहरू लागु गरी मेाडलकेा प्रदेशकेा रूपमा स्थापना गर्ने समेत बताउनुभयेा ।

राजधानी टेाक्येा स्थित ताकादानाबाबा रेल स्टेशन नजिकै रहेकेा नेपाली भेटघाट रेष्टुरेन्टमा बेलुकी ६ बजेदेखि १० बजेसम्म भएकेा सेा कार्यक्रम संघीय समाज जापानका अध्यक्ष पेम्बा शेर्पाकेा सभापतित्वमा सम्पन्न भएकेा थियेा भने कार्यक्रम संचालन समाजका महासचिव सन्जिब राइले गर्नुभएकेा थियेा ।कार्यक्रममा संघीय समाजबादी फेारम प्रति अ।स्थावान कार्यकर्ताहरूकेा उत्साहजनक उपस्थिति रहेकेा थियेा ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology