• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एच बि ताम्राकार अस्ट्रेलियाका प्रधानमन्त्रीकेा सल्लाहकार टिमकेा सदस्य बिजय सापकेाटाकेा प्रेस सल्लाहकारमा नियुक्त

एच बि ताम्राकार अस्ट्रेलियाका प्रधानमन्त्रीकेा सल्लाहकार टिमकेा सदस्य बिजय सापकेाटाकेा प्रेस सल्लाहकारमा नियुक्त


समायेाजन खबर
  • मंगलबार, माघ २३ २०७४

  • समायेाजन खबर।

    नेपालबाट जापान आएर  आफ्नो प्रतिभा र क्षमता अनुसार पत्रकारिता, समाज सेवा र आफ्नो  पेशामा जमेका युबा पत्रकार एच. बि .ताम्राकार अस्ट्रेलियाका प्रधानमन्त्रीकेा सल्लाहकार टिमकेा सदस्य बिजय सापकेाटाकेा  प्रेस सल्लाहकामा नियुक्त हुनुभएकेा छ ।

    अ।फ्नेा प्रेष सल्लाहकारकेा नियुक्ति गर्न पाएकेामा खुसी ब्यक्त पाउदा खुशी लागेको बताउदै सापकेाटाले  भन्नुभयेा -नेपालबाट बाहिर भएपछि आफु क्रियाशील देशमा आफुलाई स्थापित गर्नु र आफ्नो अनुभव लाइ अन्तरराष्ट्रियिकरण गर्नु हामि सबै को कर्तब्य हो . साथै अन्तरदेशीय संजाल मार्फत नेपालीहरु जोडिनु र नेपाल को हितमा काम गर्नु सबैको जिम्मेवारी पनि हो . सोहि जिम्मेवारी अन्तरगत मैले ताम्राकार ज्युलाइ नियुक्त गरेको हुँ । उहाँबाट मैले पुर्बी एसिया बिशेष गरि जापानका मेरा गतिबिधि हरु बारे उपयुक्त सल्लाह र सहयोग पाउने आशा गरेको छु ।
    सापकोटाअस्ट्रेलियाका अष्ट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थी संगठनका अध्यक्ष समेत हुनुहुन्छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology