• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङका एक ब्यक्ति कुबेतमा मृत फेला

खोटाङका एक ब्यक्ति कुबेतमा मृत फेला


समायोजन खबर
  • मंगलबार, माघ २३ २०७४

  • सांकेतिक तस्विर

    समायोजन खबर माघ/२३ खोटाङ,
    कुबेतमा खोटाङका एक ब्यक्ती मृत अवस्थामा भेटिएका छन् । कुबेतको कम्बाइन्ड ग्रुपमा वर्षदिनदेखि काम गर्दै आएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका नवराज राई मृत फेला परेका हुन् ।

     

    फोकस मेनपावर काठमाण्डौबाट कुबेत पुगेका राई आईतबार बिहान मृत फेला परेको जानकारी आएको दाई खड्ग राईले बताए ।  उनको मृत्युको कारण खुल्न सकेको छैन । मृतकको शव नेपाल ल्याउनका लागि पहल भइरहेको आफन्तले बताएका छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology