• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

स्थापनाको दुई वर्षमा लालुपातेको कारोबार पाँच करोड बढि

स्थापनाको दुई वर्षमा लालुपातेको कारोबार पाँच करोड बढि


समायोजन खबर
  • शनिबार, पौस २२ २०७४

  • सांकेतिक तस्विर ।

    समायोजन खबर पुस/२२ खोटाङ,

    खोटाङको लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाले स्थापनाको दोश्रो वर्षमै पाँच करोड भन्दा बढिको आर्थिक कारोबार गरेको छ । वित्तीय कारोबार बाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने लक्ष्यकासाथ २०७२ साल मंसिर १० गते दिक्तेलमा सेवा सुरु गरेको सहकारीले हालसम्म सवा पाँच करोड बराबरको आर्थिक कारोबार गरेको जनाएको छ । शनिबार दिक्तेलमा आयोजित प्रथम वार्षिक साधारणसभामा सहकारीका अध्यक्ष अनिल जोशीले स्थापनादेखि हालसम्म साँढे ३ करोड निक्षेप संकलन गरेको, ३० लाख शेयर संकलन भएको, ८३ लाख राष्ट्रिय सहकारी बैंकबाट ऋण लिएको जानकारी दिए ।

     

    अध्यक्ष जोशीका अनुशार सहकारीले सामुहिक जमानी कर्जा र धितो कर्जा÷व्यवसायीक कर्जातर्फ ४ करोड २५ लाख कर्जा प्रवाह गरेको छ । हालसम्म २ लाख ५० हजार मुनाफा कमाएको सहकारीले जनाएको छ । जिल्लामा हालसम्म बित्तिय कारोबार सम्बन्धीका मात्र सेवा प्रबाह गर्दैआएको सहकारीको भीडमा लालुपातेले उत्पादनमूलक, कृषि उपजका सहकारी पशल, उत्पादलशिल क्षेत्रमा लगानी लगायतका सेवाको नारा लिएर स्थापना भएको हो । सहकारीको साधारणसभा प्रदेशसभा सदस्य राजन राईले उद्घाटन गरेका थिए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology