• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

छुरा प्रहार हुँदा घाईते

छुरा प्रहार हुँदा घाईते


समायोजन खबर
  • मंगलबार, असोज १४ २०८२

  • समायोजन खबर खोटाङ, खोटाङमा छुरा प्रहारबाट युवक मध्यम घाईते भएका छन्।

    केपिलासगढी गाउँपालिका–७ सुङदेलटारमा सोही ठाउँका २७ वर्षीय सन्तोष राईको छुरा प्रहारबाट २५ वर्षीय बिक्रम राई घाईते भएका हुन्।

    सामान्य विवादका क्रमम मंगलबार साँझ ७ बजे सन्तोषले बिक्रमको दाहिने कोखाको करङमूनी पेट छेउमा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ।

    घाईतेको स्वास्थ्य चौकी सुङदेलमा उपचार भईरहेको छ। उनी बोल्न सक्ने अवस्थामा छन्। छुरा प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजतलास भईरहेको प्रहरीले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology