• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सवारी ज्यान मुद्दामा फरार पक्राउ

सवारी ज्यान मुद्दामा फरार पक्राउ


समायोजन खबर
  • आइतबार, साउन २७ २०८१

  • जिल्ला प्रहरी कार्यालय भवन।

    समायोजन खबर खोटाङ, सवारी ज्यान मुद्दामा फरार रहेका साकेला गाउँपालिका–४ मात्तिमका २३ वर्षीय निशान राई पक्राउ परेका छन्।

    सवारी ज्यान मुद्दामा उच्च अदालत विराटनगर अस्थायी ईजलास ओखलढुंगाको फैसला आदेश अनुसार राई पक्राउ परेका हुन्।

    राईलाई १ वर्ष ११ महिना १७ दिन कैद र १८ हजार जरिवाना तोकिएकाले फैसला कार्यान्वयनका लागि साउन २४ गते रतन्छाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवंम् सूचना अधिकारी बेनु कार्कीले जानकारी दिए।
    पक्राउ परेका राईलाई उल्लेखित कैद भुक्तानका लागि आईतबार जिल्ला कारागार पठाईएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology