• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

श्रीमतीको उजुरीमा शिक्षा विकास तथा समन्वय इकाई खोटाङका प्रमुख प्रहरी नियन्त्रणमा

श्रीमतीको उजुरीमा शिक्षा विकास तथा समन्वय इकाई खोटाङका प्रमुख प्रहरी नियन्त्रणमा


समायोजन खबर
  • मंगलबार, कार्तिक २१ २०८०

  • जिल्ला प्रहरी कार्यालय भवन।

    समायोजन खबर खोटाङ,  शिक्षा विकास तथा समन्वय इकाई खोटाङका कार्यालय प्रमुख शैलेन्द्र बहादुर थापालाई जिल्ला प्रहरी कार्यालय खोटाङले नियन्त्रणमा लिएको छ।

    आफ्नै श्रीमतीको उजुरीका आधारमा गएराती २ बजे थापालाई दिक्तेलस्थित आफ्नै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

    परिवारमा घरेलु हिंसा गरेको र पक्राउ गरिदिन भन्दै थापाका श्रीमती गएराती प्रहरीमा पुगेकी थिईन्।

    प्रहरी कार्यालयमा थापा र श्रीमतीबीच छलफल भईरहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए। पीडितको कुराका आधारमा निर्णय हुने कार्कीले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology