• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रेस चौतारीको स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

प्रेस चौतारीको स्थापना दिवसमा विरामीलाई फलफुल वितरण


समायोजन खबर
  • आइतबार, माघ २२ २०७९

  • समायोजन खबर खोटाङ, प्रेस चौतारी नेपाल जिल्ला शाखा खोटाङले आफ्नो २५ औं स्थापना दिवसका अवसरमा बिरामीलाई फलफुल वितरण गरेको छ। स्थापना दिवसको अवसरमा आइतबार बिहान जिल्ला अस्पताल दिक्तेलमा उपचाररत आठजना विरामीहरुलाई फलफुल वितरण गरेको हो।

    प्रेस चौतारीका संस्थापक जिल्ला अध्यक्ष रमेश पौडेल, हरिबोल आचार्य, जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, जिसस उपप्रमुख सुरेश तामाङ, एमाले जिल्ला सचिव कुमार आचार्य लगायतले विरामीलाई फलफुल वितरण गर्नुभएको थियो।
    स्थापना दिवसकै अवसरमा दिउँसो शुभकामना आदानप्रदान तथा संस्थापक जिल्ला अध्यक्ष पौडेल र आचार्यलाई सम्मान कार्यक्रम राखिएको प्रेस चौतारी नेपालका जिल्ला सचिव दिवस रिजालले जानकारी दिए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology