• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जिल्ला अस्पतालमा ओपिडिको टिकट काट्ने समय परिवर्तन

जिल्ला अस्पतालमा ओपिडिको टिकट काट्ने समय परिवर्तन


समायोजन खबर
  • शुक्रबार, मंसिर १६ २०७९

  • समायोजन खबर खोटाङ, जिल्ला अस्पताल खोटाङले ओपिडिको टिकट काट्ने समय परिवर्तन गरेको छ। अस्पतालको निर्णय अनुसार १५ मंसिरबाट समय परिवर्तन गरेको हो।

    परिवर्तन गरिएको समय अनुसार आईतबार देखि बिहीबारसम्म बिहान साढे ९ बजेदेखि मध्यान्ह साढे १२ बजेसम्म र शुक्रबार बिहान साढे ९ बजेदेखि मध्यान्ह १२ बजेसम्म ओपिडिमा टिकट काटेर सेवा लिन पाईने अस्पतालका निमित्त प्रमुख पुस्कल राईले जानकारी दिए।

    यसअघि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म ओपिडिको टिकट काटेर सर्वसाधारणले सेवा लिंदै आएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology