• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

निजामती कर्मचारी युनियन स्थापना दिवस, विरामीलाई फलफुल वितरण (फोटोफिचर)

निजामती कर्मचारी युनियन स्थापना दिवस, विरामीलाई फलफुल वितरण (फोटोफिचर)


समायोजन खबर
  • आइतबार, भाद्र १९ २०७९

  • समायोजन खबर खोटाङ, नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति खोटाङले स्थापना दिवसको अवसरमा बिरामीलाई फलफुल वितरण गरेको छ।
    आईतबार बिहान जिल्ला अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरिएको हो।
    बिरामीहरुलाइ जिल्ला अस्पतालका निमित्त प्रमुख एमडीजीपि डाक्टर नितु लामा, युनियनका पूर्व जिल्ला अध्यक्ष तथा कांग्रेस कर्मचारी विभाग संयोजक टंकप्रसाद आचार्य, युनियनका केन्द्रीय सदस्य अनिल आचार्य, इरन राई तथा युनियनका प्रदेश सदस्य खेमराज आचार्य र जिल्ला अध्यक्ष प्रकाश घिमिरे लगायतले फलफुल वितरण गरेका थिए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology