• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङका पत्रकार आचार्यलाई पितृ शोक

खोटाङका पत्रकार आचार्यलाई पितृ शोक


समायोजन खवर
  • बिहिबार, असोज ५ २०७४

  •  

    समायोजन खवर – असोज ५ खोटाङ,

    खोटाङका पत्रकार बद्री आचार्यलाई पितृ शोक परेको छ । रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पत्रकार आचार्यका पिता लक्ष्मीप्रसाद आचार्यको ८५ वर्षको उमेरमा निधन भएको हो ।

    दम, खोकी लगायतका समस्याका कारण वर्षदिन यता थलिएका आचार्यको बुधबार दिउँसो निवासमै मृत्यु भएको हो । आचार्यको बिहिबार दाससंस्कार गरिएको छ । आचार्यलाई पितृ शोक परेकामा पत्रकार सम्वद्ध संगठनले दुःख व्यक्त गरेको छ ।  नेपाल पत्रकार महासंघ शाखाका साधारण सदस्य आचार्यको माताको पनि ६ महिनाअघि मृत्यु भएको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology