• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

थप १,१५७ जनामा संक्रमण, ८ संक्रमितको मृत्यु

थप १,१५७ जनामा संक्रमण, ८ संक्रमितको मृत्यु


समायोजन खबर
  • बुधबार, असोज १३ २०७८

  • सांकेतिक तस्विर ।

    समायोजन खबर, पछिल्लो २४ घण्टामा देशभर थप १, १५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५२ पीसीआर परीक्षणमा ८९२ जना र ३,८८९ एन्टिजेन परीक्षणमा २६५ जना गरी ११५७ जनामा संक्रमण पुष्टि भएको हो।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,११३ रहेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमका कारण मृत्यु हुनेको संख्या ८ जना रहेको मन्त्रालयले जनाएको छ। हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १८ हजार १९३ रहेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology