• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेको पत्र, कोको परे ?

माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेको पत्र, कोको परे ?


समायोजन खबर
  • मंगलबार, भाद्र १ २०७८

  • समायोजन खबर खोटाङ, नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ।

    स्रातेका अनुसार नेता नेपालसहित १४ जनालाई सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ । सोही प्रकारको कारवाही वेहोरा निर्वाचन आयोगमा समेत जानकारी गराइएको बताइएको छ।

    यी हुन् एमालेले कारवाही गरेका सांसदहरु

    १.माधव नेपाल

    २. जीवनराम श्रेष्ठ

    ३. मुकुन्द न्यौपाने

    ४. रामकुमारी झाँक्री

    ५.कल्याणी खड्का

    ६. लक्ष्मीकुमारी चौधरी

    ७. निरादेवी जैरु

    ८. पुष्पाकुमारी कर्ण

    ९. सरला यादव

    १०. कलिला खातुन

    ११. विरोध खतिवडा

    १२. कृष्णलाल महर्जन

    १३. भवानी खापुङ

    १४. मेटमणी चौधरी

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology