• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रचण्डको मन्त्रीहरुलाई सुझाव : ओली जस्तो हैन, जनतालाई सरकार भएको अनुभूति गराउनुहोस

प्रचण्डको मन्त्रीहरुलाई सुझाव : ओली जस्तो हैन, जनतालाई सरकार भएको अनुभूति गराउनुहोस


समायोजन खबर
  • शनिबार, साउन ९ २०७८

  • समायोजन खबर खोटाङ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रा राम्रा काम गर्न मन्त्रीहरुलाई सुझाव दिएका छन्।

    नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले जनतालाई सरकार भएको अनुभूति गराउनका लागि साना-साना भए पनि हरेक दिन राम्रा काम गर्न मन्त्रीहरुलाई सुझाव दिएका छन्।

    सरकारलाई राम्रो काम गर्न चुनौती रहेको भन्दै ओलीले जस्तो लापरबाही नगर्न निर्देशन पनि दिएका हुन्।

    यसअघिको सरकारले निरंकुशता लाद्न विभिन्न ठाउँमा सेटिङ मिलाएको त्यसलाई भत्काएर राम्रा काम गर्न चुनौती भएकोले बुद्धिमत्तताका साथ काम गर्नुपर्ने बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology