• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चीनबाट आज आठ लाख डोज भेरोसेल खोप आउँदै

चीनबाट आज आठ लाख डोज भेरोसेल खोप आउँदै


समायोजन खबर
  • बिहिबार, साउन ७ २०७८

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, चीनबाट आज ८ लाख डोज भेरोसेल खोप नेपाल ल्याइँदैछ। हिजो बेइजिङ गएको नेपाल वायु सेवा निगमको जहाजले दिउँसो काठमाण्डौमा खोप ल्याउनेछ।

    आजै फेरि जहाज खोप लिन बेइजिङ जाने निगमले जनाएको छ। पर्सि ९ गते जाने जहाजले १० गते फेरि खोप नेपाल ल्याउने छ। यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो।

    चीनले नेपाललाई अनुदानमा थप १६ लाख डोज खोप दिने प्रतिबद्धता जनाइसकेको छ। केही दिनभित्रै अनुदान र खरिद गरेको गरी २५ लाख डोज खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology