समायोजन खबर खोटाङ, खोटाङको जयरामघाट–हलेसी सडकखण्ड अन्तर्गत हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार बोझे ओढार नजिकै सडकमा भएको भिमकाय खाल्डो।
जयरामघाटदेखि हलेसीसम्मका सडकमा यस्तै भिमकाय खाल्डैखाल्डा छ।साँघुरो सडक र खाल्डैखाल्डा हुंदा दुर्घट्नाको जोखिम बढेको छ।
चालकले खाल्डाखुल्डी छल्दै सवारी साधन चालउनुपर्ने बाध्यता छ। बर्खाको समयमा पानीले भरिएर खाल्डाखुल्डी नदेख्दा सवारी साधनमा क्षति पुग्ने र दुर्घट्ना हुने गरेको छ।
वर्षौदेखि सडकमा खाल्डाखुल्डी हुंदा पनि स्थानीय प्रशासन, राजनीतिक दल, सम्बन्धित कार्यालय कानमा तेल हालेर बसेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology