समायोजन खबर, प्रधानमन्त्री ओलीका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको पुतला जलाइएको छ ।
आफूलाई थरकै कारण कोठा नदिएको भन्ने सञ्चारकर्मी रूपा सुनारको जाहेरीको आधारमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई छुटाउन शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ स्वयम् गएको भन्दै काठमाडौंको माइतीघर मण्डलामा उनको पुतला जलाइएको हो ।
दलित भएकै कारण काठमाडौं बबरमहलकी घरबेटी प्रधानले आफूलाई कोठा दिन अस्वीकार गरेको आरोप लगाउँदै रूपाले जाहेरी दिएकी थिइन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology