• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सडकको स्थलगत रिपोर्टिङमा पत्रकार

सडकको स्थलगत रिपोर्टिङमा पत्रकार


समायोजन खबर
  • शुक्रबार, जेष्ठ २८ २०७८

  • दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक अन्तर्गत अस्पताल चोकमा ढलान हुंदै गरेको सडकको स्थलगत रिपोर्टिङमा पुगेका पत्रकार,साथमा स्थानीय।

    समायोजन खबर खोटाङ,राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको २१ करोड १ लाख ८८ हजार १५३ रुपैयाँ लागतमा दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक अन्तर्गत करीब ११ किलोमिटर सडक कालोपत्रे हुंदैछ।

    अस्पताल चोकबाट हाटडाँडासम्म आरसीसी ढलान हुनेछ। त्यहाँबाट कालोपत्रेको काम हुनेछ। अस्पताल चोकबाट भर्खरै कछुवा गतिमा ढलानको काम भईरहेकोछ।
    प्राधिकरण र याक्थुम्हाङ/साप/सिरुवा जेभिबिच २०७५ असोज १ गते सम्झौता भई काम सुरु गरिए पनि पटक–पटक म्याद थप भएको छ। कामले भने गति लिनै सकेको छैन।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology