समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ८६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार २२६ नमुना परीक्षण गर्दा ८६०७ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरबाट ७८९० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप १७७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा जम्मा ६ हजार २४ जना संक्रमितको मृत्यु भएको छ।
देशभर ९१२ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology