• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

१४९ हस्ताक्षर सहित नेताहरु शितल निवासमा

१४९ हस्ताक्षर सहित नेताहरु शितल निवासमा


समायोजन खबर
  • शुक्रबार, जेष्ठ ७ २०७८

  • समायोजन खबर खोटाङ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), जनता समाजवादी पार्टीको डा.बाबुराम भट्टराई पक्ष, नेकपा(एमाले)का माधव नेपाल पक्षीय सांसदहरुको हस्ताक्षर सहित शिर्ष नेताहरु राष्ट्रपति निवास शितल निवास गएका छन्।

    १४९ जना सांसदहरुको हस्ताक्षरसहित नेताहरु शितल निवास गएको नेपाली कांग्रेसका नेता गगन थापाले बताउनुभयो । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने वरिपरि छलफल भएको भएपनि नेताहरुले यसलाई अझै छलफल गर्दै गएर टुंग्याउने भन्नुभएकोले उहाँहरुले नै टुंग्याउनुहोला नेता थापाले भन्नुभयो ।

    उहाँले भन्नुभयो  ‘पार्टीहरुको बिचमा छलफल गरेर एउटा निर्णय गरेर नेताहरु जानुभएको छ । त्यहीँ नै गएर भन्नुहोला । तर १४९ जना सांसदहरुसहितको दाबी गर्ने भन्ने छ।’

    राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ७६९५० अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिनुभएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology