• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

छ हजार ५४३ जना संक्रमणमुक्त,१९० संक्रमितको मृत्यु

छ हजार ५४३ जना संक्रमणमुक्त,१९० संक्रमितको मृत्यु


समायोजन खबर
  • बिहिबार, जेष्ठ ६ २०७८

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा देशभर ८ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ८ हजार ३०५ जनामा संक्रमण भेटिएको हो । पिसिआर विधिबाट ८ हजार २२७ र एन्टीजेन विधिबाट ७८ जना संक्रमित पुष्टि भएका हुन्।

    पछिल्लो २४ घण्टामा कोरोनाका कारण नेपालमा थप १९० जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोनाका कारण ५ हजार ८४७ जना संक्रमितको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशभर ९३२ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology