• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेकपा औपचारिक रुपमै विभाजन नभएसम्म कांग्रेसले सहकार्य नगर्ने

नेकपा औपचारिक रुपमै विभाजन नभएसम्म कांग्रेसले सहकार्य नगर्ने


समायोजन खबर
  • बिहिबार, फाल्गुन १३ २०७७

  • फाईल तस्विर।

    समायोजन खबर खोटाङ, नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमै विभाजन नभएसम्म कुनै पनि समूहसँग सहकार्य नगर्ने निर्णय गरेको छ ।

    बिहीबार सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीका पूर्व र वर्तमान पदाधिकारीहरुसँगको छलफलमा सभापति देउवाले नेकपा दुबै पक्षबाट सहकार्यको प्रस्तवा आएको जानकारी दिँदै राय माग्नु भएको थियो ।

    उक्त विषयमा कांग्रेसले नेकपा औपचारिक रुपमा विभाजन नभएसम्म कुनै पनि समूहलाई समर्थन नगर्ने निर्णय गरेको हो । नेकपा कानुनी रुपमा विभाजित भइनसकेकाले कांग्रेसले थप निर्णय गर्न आवश्यक नरहेको नेताहरुको राय छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology