• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा दोश्रो पटक वर्षा

खोटाङमा दोश्रो पटक वर्षा


समायोजन खबर
  • शुक्रबार, फाल्गुन ७ २०७७

  • प्रतिकात्मक तस्विर।

    समायोजन खबर खोटाङ, पश्चिमी वायुका कारण खोटाङमा दोश्रो पटक पानी परेको छ । हिजोअस्तीदेखी नै मौसम विग्रदै गएपनि शुक्रबार साँझबाट पानी परेको हो ।

    साँझपछि सामान्य मेघगर्जन पानी परिरहेको छ । लामो समयपछि पानी परेपछि किसानहरु हर्षित भएका छन् । पानी परेपछि चिसो बढेको छ । यद्यपी, भोलीबाट मौसम सफा हुने अनुमान गरिएको छ ।

    जिल्लाको माथिल्लो भेगमा सामान्य रुपमा हिमपात हुने आंकलन गरिएको छ । यसअघि २४ माघमा सामान्य वर्षा भएको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology