• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पत्रकार दमन राईसहित ३५ पत्रकार सम्मानित हुंदै

पत्रकार दमन राईसहित ३५ पत्रकार सम्मानित हुंदै


समायोजन खबर
  • बुधबार, माघ ७ २०७७

  • पत्रकार दमन राई ।

    समायोजन खबर खोटाङ, कोरोना सङ्क्रमणको उच्च जोखिम मोलेर चेतनामूलक समाचार सामग्री प्रवाह गरेकाे भन्दै नेपाल पत्रकार महासंघ खाेटाङका अध्यक्ष दमन  राई  लगायत ३५ जना पत्रकार  सम्मानित हुने भएका छन् ।

    अष्ट्रेलियामा बसोवास गरिरहेका नेपालीको साझा संस्था एनआरएनए अष्ट्रेलियाको सहयोग एवम् नेपाल पत्रकार महासंघसँगको सहकार्यमा राई लगायत नेपालका ३५ जना पत्रकारलाई सम्मान गरिने भएकाे हाे ।

    कोरोना सक्रमणविरुद्ध आफूले प्रकाशन/प्रसारण गरेका चेतनामूलक समाचार सामग्रीहरू पठाउन सूचित गरे बमोजिम प्राप्त २८५ वटा समाचार सामग्रीमध्ये समाचार सामग्रीको विषयबस्तु, खोज, प्रस्तुति, समाचारको सन्देश, भाषा तथा लेखन शैली एवम् भौगोलिक, विधागत, समावेशीता समेतका आधारमा ३५ जनालाई लेखनवृत्ति पत्रकारिता सम्मानका लागि नेपाल पत्रकार छनौट समितिवाट छनौट गरेकाे जनाएकाे छ।

    छनौट भएका सबै पत्रकारहरुलाई नगद १० हजारसहित सम्मानपत्रबाट सम्मानित गरिने महासंघले जनाएकाे छ।

    सम्मानित हुनुहुने सम्पूर्ण पत्रकारहरुकाे नाम र ठेगाना यसप्रकार रहेकाे छ ।
    १. इश्वरी बराल थाहा सञ्चार नेटवर्क, काठमाडौं
    २. प्रकाश पन्त विविसी नेपाली सेवा, सुर्खेत
    ३. पूर्णचन्द्र घिमिरे रेडियो नेपाल, काठमाडौं
    ४. बिनु तिम्सिना नेपाल टेलिभिजन, मोरङ
    ५. इन्द्रप्रसाद पौडेल कान्तिपुर टेलिभिजन, कास्की
    ६. नरेन्द्र मानन्धर इमेज च्यानल, काठमाडौ प्रतिष्ठान
    ७. सिजर्ना बराल, हिमालय टिभी, अष्ट्रेलिया
    ८. बिज्जु महर्जन कान्तिपुर दैनिक, फोटो पत्रकार
    ९. दमन राई नागरिक दैनिक, खोटाङ
    १०. फातिमा बानु कान्तिपुर दैनिक, काठमाडौं
    ११. जिवन लामा नेपाल समाचारपत्र दैनिक, दोलखा
    १२. लक्ष्मी बस्नेत हिमाल खबर पत्रिका, काठमाडौं
    १३. खेमराज वली, अनलाइन खबर, अष्ट्रेलिया
    १४. ललित बुढा, सुर्खेत
    १५. नरहरी सापकोटा नागरिक दैनिक, गोरखा
    १६. शंकर धामी दार्चुला सन्देश दैनिक
    १७. सरोज ढुंगेल गोरखापत्र दैनिक, काठमाडौं
    १८. शिवराज भट्ट, अन्नपूर्ण पोष्ट, कैलाली
    १९. राधेश्याम खतिवडा चितवन पोष्ट, चितवन
    २०. चन्दमणि भट्टराई काठमाडौं अनलाइन
    २१. डुन्डुराज आचार्य न्यूज कारोबार अनलाइन,
    २२. धु्रव लम्साल राजधानी दैनिक, काठमाडौं
    २३. नमिन ढकाल लोक सन्देश अनलाइन, इलाम
    २४. फणीन्द्र फुयाँल झिल्को अनलाइन, काठमाडौं
    २५. रामहरी कार्की दैनिकी न्यूज अनलाइन, ललितपुर
    २६. संगीन शर्मा काँचुली खबर अनलाइन, बाँके
    २७. शिवराज योगी अक्षरपाटि अनलाइन, काठमाडौं
    २८. सिर्जना तिम्सिना मिर्मिरे अनलाइन, काठमाडौं
    २९ .सुरेश विडारी अनलाइन खबर डटकम, पर्सा
    ३०. भगवती थापा रासस, भक्तपुर
    ३१. रामकृष्ण लामिछाने पर्वत
    ३२. महेश्वर गौतम राजधानी दैनिक,
    ३३. पोषनाथ अधिकारी धादिङ,
    ३४ शिव सिलवाल एनटिभी धादिङ,
    ३५ श्रीजनकुमार झा काठमाडौ

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology