• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आहा ! मनै लोभ्याउने हिमाल (फोटो फिचर)

आहा ! मनै लोभ्याउने हिमाल (फोटो फिचर)


समायोजन खबर
  • बुधबार, कार्तिक २६ २०७७

  • मुडेडाँडाबाट देखिएको महालङगुर हिमाललगायतका हिमशृंखलाहरु । तस्विर चिसाङ शेर्पा

    समायोजन खबर खोटाङ, खोटाङको अत्यन्तै संम्भावना बोकेको पर्यटकीयस्थल मुडेडाँडाबाट देखिएको महालङगुर हिमाललगायतका हिमशृंखलाहरु ।
    मौसम सफा हुँदा मुडेडाँडाबाट हिमाल देखिने भएकाले हिमाल हेर्न र फोटो खिच्न आन्तरिक पर्यटकहरु मुडेडाँडा पुग्ने गरेका छन् ।
    मुडेडाँडाबाट मनोरम पहाडी दृश्यहरु सजिलै अवलोकन गर्न सकिन्छ । दिक्तेल तथा हलेसीबाट मुडेडाँडासम्म सडक पक्की छ ।

    २०७७ कार्तिक २६ गते बिहान ८ :३७ मा प्रकाशित,सबै तस्विर चिसाङ शेर्पा

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology