• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

थप १०४१ जना कोरोना संक्रमित थपिए

थप १०४१ जना कोरोना संक्रमित थपिए


समायोजन खबर
  • शनिबार, भाद्र २० २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका एक हजार ४१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको पिसिआर परीक्षणबाट थप एक हजार ४१ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङको क्रममा काठमाडौं उपत्यकाको तीन जिल्लामा ४०८ सहित देशभरि सङ्क्रमित थपिएको जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ जनामा सङ्क्रमणको पुष्टि भएको छ । हाल १७ हजार ८७० जनामा कोभिड–१९ का सङ्क्रमण सक्रिय रहेको छ । पछिल्लो चौबीस घण्टामा १२ हजार ४७३ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ ।२०७७ भदौ २० गते अपरान्ह ४ :४१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology